सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
शुल्क: नयाँ- रु.१५० प्रतिलिपी -२००
आवश्यक कागजातहरु:
- कुन देशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात
- नाता कायम भई रहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र विषयमा आधारित प्रमाणहरुको फोटोकपी