FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
घटना घटेको ३५ दिनभित्रको भएमा नि:शुल्क , सोभन्दा पछिको भए रु. ५०।– र प्रतिलिपि को लागि भए रु २००।– अंग्रजीमा रु. ६००।-
आवश्यक कागजातहरु: 
  •  सम्बन्धित बच्चाको बाबुको नागरिकता
  •  आमाको नागरिकता
  •   नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  •   सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने 
  •   अस्पतालमा भए अस्पतालको कागजात 
नमुना फाराम तथा अन्य: