फोटो ग्यालरी

निजामती कर्मचारी दिवसकाे अवसरमा शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारी , प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख तथा विभिन्न कार्यालयका कार्यालय प्रमुख  कर्मचारी, सेना , प्रहरी  तथा सर्वसाधरणहरु बाट पुरानाे बसपार्क देखी खल‌गा खानेपानी सम्मकाे फाेहर स‌कलन कार्य गरियाे ।

नगर प्रमुख सुरेश अधिकारी सहितकाे टाेलीबाट सरसफार्इ कार्यक्रम सम्पन्न , मालपाेत कार्यालय देखी विधुत प्राधिकरण सम्मकाे सरसफार्इ कार्य , ,

महिला दिवसका उपलक्ष्यमा शारदा नगरपालिकाका उपप्रमुख द्वारा सल्यान जिल्ला अस्पतालका बिरामिहरूलार्इ फलफुल वितरण

, , , , , , , , , , , ,

मिति २०७४/०९/२८ गते सम्पन्न यस शारदा नगरपालिका नगर कार्यपालिकाकाे नगर सभाका केहि झलकहरू

कार्यक्रम संचालनकाे तयारि, टिका ग्रहण, माला ग्रहण, छलफलका क्रममा, छलफलका क्रममा, कार्यक्रम सकियपश्चात, कार्यक्रम सकियपश्चात, जनप्रतिनिधिहरू, जनप्रतिनिधिहरूसंग लेखा अधिकृत, नास्ता ग्रहणका क्रममा, नास्ता ग्रहणका क्रममा, निति नियम पारित हुदै गर्दा, नास्ता ग्रहणका क्रममा, पदाधिकारिहरू