मुख्य समाचार
सेवाहरु


- कुन देशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात
- नाता कायम भई रहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र विषयमा आधारित प्रमाणहरुको फोटोकपी


- २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी,
- सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
- जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा,
- नापी नक्साकोे फोटोकपी


- धरौटिको सक्कली रसिद
- घरनक्सा पास गरेको हकमा घर निमार्ण सम्पन
- प्रमाणपत्र प्रतिलिपी
- सार्वजनिक परीक्षण गरेको प्रमाण प्रतिलिपी
- जाँचपास तथा फरफारक सम्पन्न गरेको निर्णय
- प्रतिलिपी


- मृतकको नागरिकता
- सूचना दिने मानिसको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने


- दुलाहा–दुलहीको नागरिकता
- दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
- माइती तर्फ बाबु/आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)


- सम्बन्धित बच्चाको बाबुको नागरिकता
- आमाको नागरिकता
- नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
- अस्पतालमा भए अस्पतालको कागजात